यदि व्यापार कार्यालय अथवा पसल दोकानमा,घरमा सुखमा कमि भएमा गृह क्लेश छ भने आत्मिक क्लेश छ भने व्यापार सुरु गत्दा बिचको सुर्य भएकोबेला पर्दा व्यापार बाट लाभको सट्टा उल्टो हानी कष्ट प्रदान गर्छ । यस्तो अवस्थामा श्वेत गणपतिको साथ चाँदीको श्री यन्त्र स्थापित गर्ने हो भने शुभ फलशीघ्र प्राप्त हुन्छ ।लक्ष्मी गणेश दुबैको कृपा दृष्टि प्राप्त भैरहन्छ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.