सूर्ययन्त्र

Our Price

Product Highlights

Description

पूर्व  दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान–सम्मान तथा सुख–शान्ति प्राप्त हुन्छ । यो दिशा भूमिको तल्लो भागमाहुनुपर्छ । बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ । बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणामआउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ । सूर्यलाई अर्घ दिनुपर्छ । सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ ।