स्वस्तिक शब्दको अर्थ नै शुभ हो । यसमा प्रकृतिको रचनात्मक गतिलाई समावेश गरिएको हुन्छ । शुभ तथा लाभ दुवै यस प्रतिक चिन्हमा हुन्छ । हाम्रोशास्त्रमा यस चिन्ह लाई मंगल मुर्ति श्री गणेश पनि मानिएको पाइन्छ । ठुलो आकारको स्वस्तिक यन्त्रले प्रातः कालको शुभ किरणको प्रक्षेपन गर्दछ । योयन्त्र लाई अति शुभ तथा प्रभाबशाली मानिन्छ । तसर्थ प्रत्येक घर,पसल,अफिस मा यो यंत्र स्थापित गरि आफ्नो वास्तुलाई पूर्ण रुपले अनुकुल बनाउन योयन्त्रलाई अत्यन्त प्रभावशाली मानिन्छ ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.