Description
हार्मोनियम एक प्रकारको सुर बाजा हो । हार्मोनियम शास्त्रीय संगीतका लागि महत्वपूर्ण बाजाहरू मध्ये एक हो । यस बाजाको सुरुवात धेरै पहिलेभएको मानिन्छ । सुरसाधनामा हार्मोनियम प्राचीन र सजिलो बाजा हो । यसलाई बजाउनका लागि कुनै विद्युतीय तरंगको आवश्यकता पर्दैन ।