क्रियाकर्म (मृत्‍युसंस्कार) सामग्री

Our Price

Product Highlights

मृत्यु असंभवामी छ ।  टारेर टार्न नसकिने यस्तो मृत्यु पछिको उत्तमाउत्तम  लोक र गतीको बारेमा धर्मशास्त्रमा लेखिएको छ । यसकारण मुत्युसंस्कार राम्रो हुन सकेन भनेमुतयु पछि मृतात्माले दुःख पाउन सक्छन । यस कारण मृतात्माको गतीको लागि क्रियाकर्म र यसको लागि चाहिने शास्त्रीय पद्धतीमा सामाहरु यसमा उपलब्ध छन् ।

Out of stock

Description

१.श्रीखण्ड
२.केशरी
३.सप्तधान्य
४.कागे भेडाको ऊन
५.भृंगीराज
९.काचो धागो
१०.जनै
११.सुपारी
१२.बाटेको धूप
१३.अगरबत्ती
१४. बत्ती
१५.कर्पूर
१६. मिस्री
१७..माटोको घैटो

.
१८. तुलसीपत्र
२०.जौ
२१.तिल
२२. फलामको पैसा
२४.त्रिकाष्ठी
२५. कुशको सामग्री ब्रामण,पवित्र,टुक्रा
२६.सेतो कपडा
२७.सुनको फाली, चादीको कोदालो,
२८. रायोसस्र्यूं

 

११ दिनको लागि सामग्री

१.केशरी
२.तिल
३. जौ
४. सेतो कपडा
५.पीताम्बर
६.पञ्चगव्य
७.प्रतिमा
८.पानको पत्ता
१० कुशको सामग्री.ब्राह्मण, टुक्रा, पवित्र
१२. कमेरो
१३.लक्ष्मीनाराण प्रतिमा
१४.प्रतिमा
१५.पञ्चपल्लव
१६.यमको प्रतिमा
१७.ब्रह्माको चादीको प्रतिमा
१८.धूप
१९.अगरबत्ती १
२०. बत्ती
२१. कपास
२२.ल्वाङ्ग, सुकुमेल
२३. मिस्री (कटिङ)
२४. तामाको गाई र गोरु
२५.चामलको पीठो
२६. तुलसी पत्र
२७. कर्पूर
२८. अगरबत्ती

१२ दिनको सपिण्डी तथा शुद्धशान्ति हवन सामग्री

१.श्रीखण्ड
२. केशरी
३. .अबिर
४. सिन्दूर
५. सौभाग्य
६.सुनको तार
६. जनै
७.सुपारी
८.धूप
९.बत्ती
१०.अगरबत्ती
११.कर्पूर
१२. रायोसस्र्यूं
१३.कमेरो
१४.कुशको सामग्री औठी, ब्राह्मण , मोटक, टुक्रा, पवित्र, कुश लामो , विष्टर
१५.सेतो कपडा
१६.पहेलो कपडा
१७.रातो सेतो ध्वजा
१८. पानको पात
१९. जौ
२०. तिल
२१.पञ्चपल्लव
२२.सवौषधी
२३.सप्तमृत्तिका १
२४.रातो सेतो ध्वजा
३.रातो सेतो कपडा
३१.पञ्चगव्य
३२.ल्वाङ्ग, सुकुमेल
३३.तुलसी पत्र
३४. रक्षाबन्धन
३५. समिधा