चन्द्रयन्त्र

Our Price

Product Highlights

Description

 

उत्तर–पश्चिम दिशालाई वायव्यकोण पनि भनिन्छ । वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ । काम गर्नेहरूको कोठा पनि यही दिशामाहुनुपर्छ ।  वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ । घरमा चन्द्रयन्त्र राख्नुपर्छ ।