’तबल्’ शब्दको उत्पत्तिको बिषयमा केही मतभिन्नता भए पनि यो शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने एउटा तालबाजा हो । यो दक्षिण एसियालीदेशहरूमा निक्कै प्रचलित रहेको छ । यो काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुख भएको भागको रूपमा हुने गर्दछ । तबलालाईराखेर बजाउने परम्परा अनुसार ’दायाँ’ र ’बायाँ’ भन्ने गरिन्छ । यो तालबाजा भारतीय उपमहाद्वीपको शास्त्रीय सङ्गीतमा एकदमै महत्वपूर्ण वाद्य हो ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.