बाँसुरी

Our Price

Product Highlights

Description

बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ ।  यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ । वास्तुशास्त्र अनुसार, सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रोहुन्छ ।