मादल

Our Price

Product Highlights

Description

 

मादल एक लोकप्रिय नेपाली प्राचीन बाजा हो । यसकाका धेरै धुन भएपनि विशेषतः झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउँछन। गीत संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । लोक गीत, आधुनिक, लोक पप, लोक भजनमा समेत यो बाजा बजाइन्छ । नेपालीलोक बाजाका रुपमा ख्याति पाएको मादल हेर्दै आकर्षक हु न्छ ।  मादललाई मगर समुदायको मौलिक ताल वाद्य मानिन्छ । मगर जातिमा दशैँ रतिहारमा मादलको तालमा मात्र २२ चरण नाचिन्छ । एक चरण आधा घण्टादेखि ४५ मिनेटसम्मको हुन्छ ।