म्ह: पूजा सामग्री

Our Price

Product Highlights

म्हः पूजा आफ्नो पूजा हो । शिव र जीवको एकत्वभावबाट यो पूजा प्रभावित छ । यस पूजा वर्षको १ अनि महत्वपूर्ण पनि भएकाले फेलु ईताःदेखि कटुस सम्म सम्पूर्ण सामग्री यस भित्र रहेको छ ।

Description

१.फेलु ईताः
२.आँख्य अक्षता
३.सप्तरंगी टीका
४.मखमली फूल
६.ओखर
७.रायोसस्र्यूं
५.कटँुस
६.अबिर
७.केशरी
८.सिन्दूर
९.रोली
१०. जजन्का सानो
११. बयर
१२. सतिबयर
१३. धान
१४. ओखर
१५.रायोसस्र्यू.
१६.जौ
१७. तिल
१८.लाजा
१९.बाटेको धूप
२०. बत्ती
२१. अगरबत्ती
२२. कर्पूर
२३.सुपारी
२४.. रक्षाबन्धन
२५.प्रतिमा
२६. फलाम
२७.रातो सेतो ध्वजा
२८.तोरण
२९.ल्वाङ्ग सुकुमेल
३०. पशुपतीप्रसाद
३१.मास
३२. भटमास
३३. बदाम
३४ अमला
३५.कमल गट्टा