यो यन्त्रलाई ताम्रपत्रमा बनाई ओम नमो भगवती वास्तु देवाय नम ः१०८ पटक जप द्वारा अभिमंत्रित गरि नैऋत्य कोणमा गाडी दिने यसो गर्दा भवनकोस्वामीलाई चमत्कारी अनुभव प्राप्त हुन्छ । कुनै भवनमा यस यन्त्रलाई स्थापित गर्ने हो र त्यहाँ केहि नंया व्यक्ति प्रथम पल्ट आउछ भने त्यस व्यक्तिलाई एकअलग प्रकारको अनुभव प्राप्त हुन्छ । अचानक मनमा प्रशन्नता उमङ्ग को वातावरण महसुस हुन्छ । कुनैपनि भवन निर्माण गर्दा यो यंत्रलाई उपयोग ल्याउनुअत्यन्त अनुकुल मानिन्छ ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.