विवाह पूजा सामग्री

Our Price

Product Highlights

विवाह यस्तो सम्झौता जहाँ जीवनका  सयौँ बसन्त सगैं बिताउने प्रण गरीन्छ । शास्त्रीय  विवाह तीन ऋणमध्ये पितृ ऋणबाट मुक्ति पाउनको लागि पनि हो ।  अतः जुन हिसावबाट हेरे पनि विवाह बन्धन  २ देहको सहकार्यको  शुभारम्भ हो । यस्तो महान कार्यको लागि आवश्यक पर्ने सामग्रीह जस्तै स्वयंम्बर सामग्री, सिन्दूरे कपडा, आचल , लाजा, बरणी, ग्रहशान्ति  लगायतका कपडा र अन्य पूजाका लागि आवश्यक पर्ने सबै सामग्री यस प्याकेजमा उपलब्ध छन् ।

Out of stock

Description

१. लग्नग्रन्थि कपडा लँगन गाठो कपडा
२. सिन्दुरे कपडा
३.लाजा भुट्ने कपडा आँचल
४.सिन्दुर
५.बरणी रुमाल
६.रातो कपडा
७.सेतो
८.रातो सेतो ध्वजा
९.पहेलो कपडा
१०. रंगीन कपडा
११. पीताम्बर
१२. सौभाग्य कपडा
१३.सौभाग्य
१४.लाजा
१५.अबिर
१६.केशरी
१७.श्रीखण्ड
१८. जटानरिवल
१९. रक्षाबन्धन
२०. सप्तमृत्तिका
२१.पञ्चरत्न
२२.सर्बौषधी
२३.पञ्चपल्लव
२४.सुनको प्रतिमा
२५.रायोसस्र्यूं
२६. बाटेको धूप
२७. अगरबत्ती
२८.बत्ती
२९.कर्पूर
३०.जनै
३१.सुपारी
३२.जौ
३३.तिल
३४.ल्वाङ्ग, सुकुमेल
३५.काँचो धागो
३६. पञ्चगव्य
३७. सानो शंख
३८.कालो र हरीयो रंग
३९.कुशको सामग्री
४०.हवन सामग्री ९
४१. ग्रह समिधा
४२. माहुर लेख्ने कागज