व्रतबन्ध पूजा सामग्री

Our Price

Product Highlights

ब्रतबन्ध संस्कार अति महत्वपूर्ण संस्कार हो । यसलाई व्रतबन्ध वा यज्ञोपवित संस्कार पनि भनिन्छ । सत्य व्यवहार, अग्निसमान तेज र दिव्य गुणहरूमा पवित्रताको प्राप्ति यी तीन कुरा यज्ञोपवीताका लक्ष्य हुन् जुन यसबाट राम्ररी प्राप्त गर्न सकिन्छ । यसरी हेर्दा सभ्य समाजको निर्माणका निम्ति यज्ञोपवीतको उपयोगिता देखिन्छ । यस कारण यस संस्कारको लागि चुडा,उपनयन,समावर्तन र वेदारम्भको लागि चाहिने सम्पूर्ण पूजा सामग्री यसमा उपलब्ध छ ।

Out of stock

Description

१ जनै
२. पहेलो वस्त्र
३.दुम्सीको काडा
४. भिक्षा पात्र
५. गायत्री माताको फोटो
६.सहस्र धारा थाली
७. आचमनी, पञ्चपात्र
८. घृतछाया कचौरा
९. सौभाग्य सामग्री
१०. हवन सामग्री
११. कुशको सामग्री ब्राह्मण ,पवित्र,, औठी,उपयवन,टुक्रा
१२. कमण्डलु
१३. लाजा
१४. ग्रह समिधा
१५. सुपाडी
१६. रक्षाबन्धन
१७. नवग्रह कपडा
१८. पञ्चगव्य
१९. श्रीखण्ड
२०. अबिर
२१. केशरी
२२. सिन्दूर
२३.जौ
२४. तिल
२५.रायोसस्र्यूं
२६. बाटेको धूप
२७. बत्ती
२८. कर्पूर
२९. अगरबत्ती
३०. सौभाग्य कपडा
३१. रातो सेतो ध्वजा
३२.रातो सेतो कपडा
३३.गुरु वस्त्र मन्त्र दानको लागि
३४.दतिवन
३५. पलाँसको समिधा
३६. भष्म
३७. काँसको कचौरा ८ वटा
३८. प्रतिमा
३९.सर्बौषधी
४०. पञ्चरत्न
४१. सप्तमृत्तिका
४२. बेसार(बुकुवा)
४३.नरिवल जटा
४४. नरिवल सुकेको
४५. सुनको र चाँदीको छुरा
४६.रुक्षास माला