श्रीमद्भागवत महापुराण पत्रवाल

Our Price

Product Highlights

Description

महर्षि वेदव्यासबाट प्रणित यो ग्रन्थ हो । यसलाई कति विद्वानले उपपुराणमा पनि गणना गर्दछन् । धर्म, अर्थ, काम, माक्ष प्राप्तिका लागि र पितृ उद्धारको लागि यसको वाचन र प्रयोग हुन्छ । नवाहको सप्ताहको मूल ग्रन्थ नै श्रीमद्देवी भागवत हो । पढ्न नसके पनि घरमा मात्र राख्नाले सारा भूतप्रेत नाश भई ऐश्वर्य प्राप्त हुने धार्मिक प्रमाण छ ।