सारंगी

Our Price

Product Highlights

Description

नेपालको संन्दर्भमा लोक बाजाको रुपमा चिनिने एक बाद्य यन्त्र हो सारंगी ।  यो तार बाजा हो जसलाई बजाउन एक धनुको प्रयोग गरिन्छ । सारंगीनेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हा े। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ । यसको आवाजमानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ ।