यस यन्त्रमा मुख्य शक्ति जगदम्बा भगवतीको नर्वाण मंत्रको शक्ति द्वारा अभिमंत्रित गरि तयार गरिन्छ । यसमा मतको पूर्ण शक्ति सामिल गरिन्छ । यदियस यन्त्र लाई व्यापारी स्थल पसलको ढोकाको चौखटमा लगाई दिने हो भने कुनै प्रकारको दोष नजर लाग्दैन । यो एक प्रकारको रक्षा कवच हो । यसलाईशुद्ध धातुमा उत्कीर्ण गराउनु पर्छ । साथै पसलमा व्यापारिक स्थलमा गणेश जी को मुर्ति पनि राखने र यो यंत्रलाई माला लाई दिदा पनि हुन्छ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.