घर पूजा (रुद्री, हवन, वास्तु) सामग्री

Our Price

Product Highlights

जीवन जीउन होस् या कुनै कर्म गर्न घर या भवनको आवश्यकता पर्दछ । यस्तो भवन चीरस्थायी, लाभदायी अनि ऐश्वर्य प्रदायक होस् भन्नका लागि र घर वा भवनमा आउने नकारात्मक तरंग निवारणको लागि रुदी, वास्तु आदि पूजा विधि सम्मत गरिनु पर्छ । यसले वास्तु दोष समेत निवारण गरि शान्ति प्राप्त गराउँदछ । यस पूजामा चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।

Description

१.वास्तु यन्त्र
२.कमल गट्टा
३. बेलपत्र
४.अबिर
५.केशरी
.६.सिन्दूर
७.श्री खण्ड
८. गोपीचन्दन
९. भष्म
१०.रक्तचन्दन
रायोसस्र्यूं
११.रोली
१२. जौ
१३. तिल
१४.लाजा
१५. बाटेको धूप
१६. बत्ती
१७. अगरबत्ती
१८. कर्पूर
१९. गोकुल धूप
२०.पशुपती प्रसाद
२१. तुलसी पत्र
२२. कपास
२३. प्रतिमा
२४.सर्वाैषधी
२५. पञ्चरत्न

२६.पञ्चपल्लव
२७. सप्तमृत्तिका
२८. जनै
२९. सुपारी
३०. सौभाग्य
३१. सौभाग्य कपडा
३२. कुशको सामग्री ब्राह्मण , औठी, पवित्र, टुक्रा
३३.पञ्चगव्य
३४.जजन्का
३५. ल्वाङ्ग सुकुमेल
३६. अत्तर
३७.झिलझिले माला
३८.रातो सेतो ध्वजा
३९. पीताम्बर
४०.रातो सेतो कपडा
४१.रक्षाबन्धन
४२. रायोसस्र्यूं
४३. चमर पंखा