लक्ष्मी पूजाको सामग्री

Our Price

Product Highlights

लक्ष्मी प्राप्ति र स्थिरताको लागि लक्ष्मी पुजा गरिन्छ । ४ पुरुषार्थ भित्र पर्ने लक्ष्मी प्रितीका लागि यो पूजा प्रचलित र प्रमाणीत मानिन्छ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तीहारको लागि र लक्ष्मी पूजामा चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।

Description

लक्ष्मी पूजा सामग्री नेपाल

१. सप्तरंगी टीका
२. मखमली माला
३. ओखर
४. शुभ दीपावली
५अबिर
६.केशरी
७.सिन्दूर
८.श्रीखण्ड
९.रोली
१०. जौ
११. तिल
१२.लाजा
१३. बाटेको धूप
१४. बत्ती २१ जोर १६ सुते
१५. अगरबत्ती
१६. कर्पूर
१७.तुलसी पत्र
१८. कपास
१९.शुभ कलश
२०.अत्तर
२१. पञ्चगव्य
२२. जनै
२३. सुपारी
२४. सौभाग्य
२५. सौभाग्य कपडा
२६. कमल गट्टा
२७. जजन्का
२८. रक्षाबन्धन
२९. कुशको सामग्री औठी पवित्र,टुक्रा
३० रायोसस्र्यूं
३१. ल्वाङ्ग सुकुमेल
३२. पंखा
३३. लक्ष्मी फोटो
३४. चुनरी
३५.पीताम्बर
३६.रातो सेतो ध्वजा
३७. रातो सेतो कपडा
३८. कुबेर यन्त्र÷ लक्ष्मी यन्त्र
३९.पञ्चपल्लव
४१.सप्तमृत्तिका
४२.पञ्चरत्न
४३.लक्ष्मीनारायण प्रतिमा
४४. कौडा
४५. कागजको तोरण