प्रकृती जस्तै हाम्रो शरिर पञ्चतत्वात्मक रहेकोले चाहेर पनि नचाहेर पनि नवग्रहको प्रभाव परिरहन्छ यस कारण नवग्रह शान्तिको लागि र जीवनभरी सुख, शान्ति र ऐश्वर्य प्राप्तिका लागि जन्मोत्सव नवग्रह पूजा गरिन्छ । यस भित्र यो पूजाका लागि चाहिने सवै सामग्रीहरु उपलब्ध छन् ।
१.नवग्रह यन्त्र
२.पोटलिका सामाग्री
३. नवग्रह ध्वजा रातो , सेतो , कालो ,
हरियो , पहेलो
४.अबिर
५.केशरी
६.सिन्दूर
७.श्रीखण्ड
८.रोली
९. जौ
१०. तिल
११.लाजा
१२. धूप
१३. बत्त
१४. अगरबत्ती
१५. कर्पूर
१६. तुलसी पत्र
१७. कपास
१८. रक्षाबन्धन
१९. सबौषधी
२० पञ्चपल्लव
२१. सप्तमृत्तिका
२२.पञ्चरत्न
२३. जनै
२४. सुपारी
२५. ल्वाङ्ग ,सुकुमेल
२६. अत्तर
२७.कुशको सामग्री औठी ,पवित्र , टुक्रा ,
ब्राह्मण
२८. पीताम्बर
२९. रातो सेतो कपडा
३०. रातो सेतो ध्वजा कपडा
३१. जजन्का
३२. फलामको किला
३३.नवरंग कालो, हरियो
३४. रायोसस्र्यूं
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.