सत्यनारायण पूजाको सामग्री

Our Price

Product Highlights

कलियुगको लागि छिटो र सरल तरीकाबाट सबै मनोकामना परिपूर्तीका सत्यनारायणको पूजा अर्चना गरीन्छ । भनिन्छ अरु पूजा गर्न सकिदैन भने गृहस्थाश्रमको सुख प्राप्तीको लागि सत्यनारायणको पूजा गरिन्छ ।

Description

१ सत्यनारायण फोटो
२.लक्ष्मी नारायण प्रतिमा
३.पीताम्बर
४.चमर पंखा
५.सौभाग्य
६.सौभाग्य कपडा
७.अबिर
८.केशरी
९.सिन्दूर
१०.श्री खण्ड
११.गोपीचन्दन१२.रायोसस्र्यूं
१३.रोली
१४ जा
१५. तिल
१६.लाजा
१७. बाटेको धू१८. गोकुल धूप ५ ग्राम ष्लअभलकभ
१९ंबत्ती २१ जोर ५ सुते
२०. अगरबत्ती १ ष्लअभलकभ
२१. कर्पूर ५
२२. कपास
२३. सर्वाैषधी
२४. पञ्चरत्न
२५. सप्तमृत्तिका
२६. पञ्चपल्लव
२८.
२९.रक्षाबन्धन
३०. कुशको सामग्री औठी पवित्र टुक्रा
३१. रातो सेतो कपडा
३२. रातो सेतो ध्वजा ९
३३. जजन्का
३४. ल्वाङ्ग सुकुमेल
३५. पञ्चगव्य
३६. अत्तर
३७.तुलसीपत्र