श्रद्धा नै श्राद्ध हो तर यो श्रद्धा गरिने श्राद्ध पद्धती शास्त्रमा ९६ प्रकारका छन् । वस्तुत पितृ खुसी भएनन् भने सबै प्रकारका उन्नतीमा बाधा पुग्ने हुँदा श्राद्धको ठूलो महत्व छ । यसमा चाहिने सवै सामग्री यहाँ उपलब्ध छन् ।
१.पहेलो वस्त्र(राम नामी)
२. पीताम्बर कपडा
३.काँचो धागो
४.सेतो कपडा
५. केशरी
६. श्रीखण्ड
७. जौ
८. तिल
९. बाटेको धूप
१०. बत्ती
११. अगरबत्ती
१२.लाजा
१३.जनै
१४.सुपारी
१५. जजन्का
१६. ल्वाङ्ग सुकुमेल
१७. तुलसी पत्र
१८. कुशको सामग्री औठी , पवित्र टुक्रा ,ब्राह्मण , मोटक , कुश
१९.रायोसस्र्यूं
२०. कर्पूर
२१. पञ्चगव्य
२२.पारीजात
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.