महर्षि वेदव्यासबाट प्रणित यो ग्रन्थ हो । यसमा ३३५ अध्याय १२ स्कन्ध र १८००० श्लोक संख्या छन् । धर्म, अर्थ, काम, माक्ष प्राप्तिका लागि र पितृ उद्धारको लागि यसको वाचन र प्रयोग हुन्छ । सप्ताहको मूल ग्रन्थ नै भागवत हो । पढ्न नसके पनि घरमा मात्र राख्नाले सारा भूतप्रेत नाश भई ऐश्वर्य प्राप्त हुने धार्मिक प्रमाण छ ।
©2023 Guru Manjari Group. All Rights Reserved. Designed by Roasted Panda.