हरितालिका तीज पूजाको सामग्री

Our Price

Product Highlights

वार्षिक चाडपर्व भित्र पर्ने तीज विशेष रुपमा नारीहरुको महान पर्व हो । परिवारमा सुख , शान्ति ऐश्वर्य प्राप्तिका लागि भगवान शिवको पूजा अर्चना गरी यथासक्य व्रत गरी यो पर्व समापन गरिन्छ । यो महत्वपूण व्रत पर्वका लागि चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।

Description

१. चमर पंख
२.बेलपत्र
३.रुदाक्ष माला
४.भष्म
५.शिव फोटो
६.अबिर
७.केशरी
८.सिन्दूर
९.श्रीखण्ड
१०.रायोसस्र्यूं
११.लाजा
१२. धूप
१३. बत्ती
१४. अगरबत्ती
१५. पशुपती प्रसाद
१६. तुलसी पत्र
१७. कपास
१८. अत्तर
१९. सर्वाैषधी
२०. पञ्चरत्न
२१. सप्तमृत्तिका
२२. जनै
२३. सुपारी
२४. सौभाग्य
२५. सौभाग्य कपडा
२६. कर्पूर
२७.रोली
२८. रक्षाबन्धन
२९. कुशको सामग्री औठी पवित्र टुक्रा
३०. रातो सेतो कपडा
३१. जजन्का
३२. ल्वाङ्ग सुकुमेल
३३. जौ
३४. तिल
३५.झिलझिले माला
३६.रातो सेतो ध्वजा
३७. पीताम्बर
३८. पञ्चगव्य
३९. चुनरी
४०.. पञ्चपल्लव