वास्तु देवता यन्त्र

Our Price

Product Highlights

Description

यो यन्त्रलाई ताम्रपत्रमा बनाई  ओम नमो भगवती वास्तु देवाय नम ः१०८ पटक जप द्वारा अभिमंत्रित गरि नैऋत्य कोणमा गाडी दिने यसो गर्दा भवनकोस्वामीलाई चमत्कारी अनुभव प्राप्त हुन्छ । कुनै भवनमा यस यन्त्रलाई स्थापित गर्ने हो र त्यहाँ केहि नंया व्यक्ति प्रथम पल्ट आउछ भने त्यस व्यक्तिलाई एकअलग प्रकारको अनुभव प्राप्त हुन्छ । अचानक मनमा प्रशन्नता उमङ्ग को वातावरण महसुस हुन्छ । कुनैपनि भवन निर्माण गर्दा यो यंत्रलाई उपयोग ल्याउनुअत्यन्त अनुकुल मानिन्छ ।