नामाकरण (न्वारन) सामग्री

Our Price

Product Highlights

१६ संस्कार भित्रको नामाकरण संस्कार महत्वपूर्ण संस्कार (कर्म) हो । जन्मबाटै जीवनको सुरुवात हुने भएर पनि यो संस्कार अत्यावश्यक मानिन्छ । यस पूजा प्याकेट सामाग्रीमा यो संस्कारका लागि चाहिने सबै सामग्री प्राप्त छन् ।

in stock