श्रद्धा नै श्राद्ध हो तर यो श्रद्धा गरिने श्राद्ध पद्धती शास्त्रमा ९६ प्रकारका छन् । वस्तुत पितृ खुसी भएनन् भने सबै प्रकारका उन्नतीमा बाधा पुग्ने हुँदा श्राद्धको ठूलो महत्व छ । यसमा चाहिने सवै सामग्री यहाँ उपलब्ध छन् ।