जीवन जीउन होस् या कुनै कर्म गर्न घर या भवनको आवश्यकता पर्दछ । यस्तो भवन चीरस्थायी, लाभदायी अनि ऐश्वर्य प्रदायक होस् भन्नका लागि र घर वा भवनमा आउने नकारात्मक तरंग निवारणको लागि रुदी, वास्तु आदि पूजा विधि सम्मत गरिनु पर्छ । यसले वास्तु दोष समेत निवारण गरि शान्ति प्राप्त गराउँदछ । यस पूजामा चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।