प्रकृती जस्तै हाम्रो शरिर पञ्चतत्वात्मक रहेकोले चाहेर पनि नचाहेर पनि नवग्रहको प्रभाव परिरहन्छ यस कारण नवग्रह शान्तिको लागि र जीवनभरी सुख, शान्ति र ऐश्वर्य प्राप्तिका लागि जन्मोत्सव नवग्रह पूजा गरिन्छ । यस भित्र यो पूजाका लागि चाहिने सवै सामग्रीहरु उपलब्ध छन् ।