लक्ष्मी पूजाको सामग्री

Our Price

Product Highlights

लक्ष्मी प्राप्ति र स्थिरताको लागि लक्ष्मी पुजा गरिन्छ । ४ पुरुषार्थ भित्र पर्ने लक्ष्मी प्रितीका लागि यो पूजा प्रचलित र प्रमाणीत मानिन्छ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तीहारको लागि र लक्ष्मी पूजामा चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।

in stock