वार्षिक चाडपर्व भित्र पर्ने तीज विशेष रुपमा नारीहरुको महान पर्व हो । परिवारमा सुख , शान्ति ऐश्वर्य प्राप्तिका लागि भगवान शिवको पूजा अर्चना गरी यथासक्य व्रत गरी यो पर्व समापन गरिन्छ । यो महत्वपूण व्रत पर्वका लागि चाहिने यथोपलब्ध सामग्री यहाँ उपलब्ध छन् ।