कलियुगको लागि छिटो र सरल तरीकाबाट सबै मनोकामना परिपूर्तीका सत्यनारायणको पूजा अर्चना गरीन्छ । भनिन्छ अरु पूजा गर्न सकिदैन भने गृहस्थाश्रमको सुख प्राप्तीको लागि सत्यनारायणको पूजा गरिन्छ ।