पूजा भन्ने बित्तीकै पूजा सामाग्री , पूजा भाडा, पूजाको नितान्त आवश्यक पर्दछ । सकभर खाना खादाँ होस् वा अन्य प्रयोजनको लागि प्रयोग गरिएको भाडावर्तन प्रयोग नगर्नु उत्तम हो यसर्थ पूजा भाडावर्तनको यो ठुलो सेटमा घर वा कार्यालयमा एउटा पूजा गर्न आवश्यक भाडा यस सेटमा रहेको छ ।