म्हः पूजा आफ्नो पूजा हो । शिव र जीवको एकत्वभावबाट यो पूजा प्रभावित छ । यस पूजा वर्षको १ अनि महत्वपूर्ण पनि भएकाले फेलु ईताःदेखि कटुस सम्म सम्पूर्ण सामग्री यस भित्र रहेको छ ।