शिलान्यास (भूमी) पूजा सामग्री

Our Price

Product Highlights

कुनै पनि भवन वा भौतिक संरचनाको दीर्घकालिन उपयोग एवं वास्तुदोष निवारणको लागि  शिलान्यास पूजा गरिन्छ । शिलाको न्यास वा संस्कार गर्नु नै शिलान्यास हो । यस्तो महत्वपूर्ण कार्यको लागि पूजा सामग्री केहि पनि त्रुटी नहोस भनि तयार गरिएको यस पूजा सामग्री सुलव र शास्त्रिय छ ।

in stock