विवाह पूजा सामग्री

Our Price

Product Highlights

विवाह यस्तो सम्झौता जहाँ जीवनका  सयौँ बसन्त सगैं बिताउने प्रण गरीन्छ । शास्त्रीय  विवाह तीन ऋणमध्ये पितृ ऋणबाट मुक्ति पाउनको लागि पनि हो ।  अतः जुन हिसावबाट हेरे पनि विवाह बन्धन  २ देहको सहकार्यको  शुभारम्भ हो । यस्तो महान कार्यको लागि आवश्यक पर्ने सामग्रीह जस्तै स्वयंम्बर सामग्री, सिन्दूरे कपडा, आचल , लाजा, बरणी, ग्रहशान्ति  लगायतका कपडा र अन्य पूजाका लागि आवश्यक पर्ने सबै सामग्री यस प्याकेजमा उपलब्ध छन् ।